एक दिवसीय सिरिज : पहिलो खेलमा आयरल्यान्ड उल्भ्सले टस जितेर ब्याटिङ गर्दै

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
एक दिवसीय सिरिज : पहिलो खेलमा आयरल्यान्ड उल्भ्सले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको ३ खेलको एकदिवसीय सिरिज अन्तरगत आज पहिलो खेल हुँदै छ । टीयू क्रिकेट मैदानमा आयरल्यान्ड उल्भ्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । 

दुई टोलीबीचको दोस्रो एक दिवसीय खेल शुक्रबार र अन्तिम खेल आइबार आयोजना हुनेछ । यसअघि सम्पन्न टी-२० सिरिजमा नेपाल ए २-१ ले पराजित भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.