दशैं मनाउन थातथलो फर्किनेहरुको लर्को, सीमानाकामा सास्ती

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
दशैं मनाउन थातथलो फर्किनेहरुको लर्को, सीमानाकामा सास्ती

दशैं सुरु भएयता भारतीय सीमानाकाहरुबाट भारत गएका नागरीकहरु स्वदेश फर्किने क्रम जारी छ । घर परिवारसंगै बसेर दशैं मनाउन आएका अधिकांशले स्वदेशमै रोजगारी भए विदेशी भूमीमा दु:ख गर्नु नपर्ने बताएका छन् । स्वदेश फर्किएका नागरीकहरुको मनमा खुसीभन्दा बढी पीडा छ ।

हेर्नुहोस हाम्रा जिल्ला सहकर्मीहरुले पठाएको यो रिपोर्ट :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement