प्रधानमन्त्री दाहाल र नेत्रविक्रम चन्दबीच भेटवार्ता

माघ २२, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल र नेत्रविक्रम चन्दबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका छन् ।

बालुवाटारमा आइतबार साँझ भएको भेटवार्ता माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महरा र नेकपाका नेता खड्कबहादुर विश्वकर्मासमेत सहभागी थिए ।

सचिवालयका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक अवस्थाका बारे छलफल भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.