भ्याकुरे खोलामा आएको बाढीले बीपी राजमार्ग फेरि अवरुद्ध

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
भ्याकुरे खोलामा आएको बाढीले बीपी राजमार्ग फेरि अवरुद्ध

काभ्रे । रोशी गाउँपालिका- ११ स्थित कालढुङ्गामा भ्याकुरे खोलामा आएको बाढीले बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ ।

हिजो रातिदेखि परेको निरन्तर झरीका कारण अवरुद्ध भएको बीपी राजमार्ग दिउँसो पूर्ण रुपले सुचारु भएको थियो । 

तर फेरि भ्याकुरे खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement