Pradesh Bishesh | प्रदेश विशेष, १७ असोज २०७९

आश्विन १७, २०७९
Pradesh Bishesh | प्रदेश विशेष, १७ असोज २०७९

प्रदेश विशेषमा आज,

*  ताप्लेजुङको पाथीभरा भक्तजनले भरिभराउ/  दैनिक १७ हजार सम्म तिर्थयात्री ।

* रुपन्देहीको बाल सुधार गृहका बालकलाई छोएन दसैँको रौनकले/ गुम्सिएर बस्नुपर्ने बाध्यता ।

* उदयपुरका मुख्य बजारमा दसैंमा हुने कारोबारमा कमी/ सडकसँगै व्यापार पनि गाउँतर्फ ।

* लुम्बिनीका प्रदेशसभा सदस्य प्रदेशमै उम्मेदवार बन्ने तयारीमा / टिकट र पद पाउन सजिलो ।