चाडबाडका बेला स्वास्थ्यमा ध्यान दि‌‌औ

आश्विन १५, २०७९
चाडबाडका बेला स्वास्थ्यमा ध्यान दि‌‌औ

अब पालो शनिबारको स्वास्थ्य सल्लाहको । 

दसैं लागिसकेको छ । दसैं भन्नासाथै खानपान सबैभन्दा अगाडि आउँछ, साथमा रमाइलो पनि गरिन्छ ।  यो बेला गरेको लापरवाहीले स्वास्थ्यमा समस्या निम्तन सक्छ भन्नेमा चाहिँ हामी कमै ख्याल गर्छौं । त्यसैले चाडबाडका बेला कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनीलसँग सहकर्मी कृपाल गौतमले कुरा गरेका छन् ।