Kantipur Samachar | कान्तिपुर समाचार, १२ असोज २०७९

आश्विन १२, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, १२ असोज २०७९

आजको मुख्य समाचार:

* पदीय जिम्मेवारी सकिए पनि सुविधा फिर्ता गर्न सातै प्रदेशका पदाधिकारीको आलटाल/ सरकारी सम्पत्तिमा रजाइँ/ निर्वाचन आयोगले थाल्यो निगरानी ।

* सत्ता गठबन्धनलाई सिटको बाँडफाँटमै महाभारत/ दिनभर कुरा नमिलेपछि फेरि छलफल/ कांग्रेस कार्यालयमा असन्तुष्ट समूहको धर्ना ।

* बजारमा दशैँको चहलपहल/ सरकारले थाल्यो काठमाडौंमा खसीबोकाको बिक्री/ मुस्ताङ र बझाङका च्याङ्ग्रा पोखरामा ।

* भारतले लगायो मुस्लिम समूह-पपुलर फ्रन्ट अफ इण्डियामाथि प्रतिबन्ध/ आतंकवादी समूहसँग सम्बन्ध राखेको आरोप । 

* नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन दुई साता बाँकी हुँदा पनि पूर्वाधार अधुरै/ खेलकुद परिषद्ले बजेट निकासा नगर्दा समस्या ।