Kantipur Samachar | कान्तिपुर समाचार, ०७ असोज २०७९

आश्विन ७, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, ०७ असोज २०७९

आजको मुख्य समाचार:

* कानुनविपरित हस्तक्षेप बढाउँदै निर्वाचन आयोग/ अस्वाभाविक जरिवानामा उम्मेदवारको असन्तुष्टि/ विधिको आफूखुसी व्याख्या गरेको दलहरुको आरोप ।

* राजनीतिक दलको दलदलमा प्रहरी संगठन/ कार्यकालभर शक्तिको छायाँ/ अवकाश लगत्तै पार्टी प्रवेश गर्ने प्रवृत्ति ।

* नेपाल र भारतबीच महाकाली सन्धि समयानुकूल बनाउन अध्ययन समिति गठन गर्ने सहमति/ पञ्चेश्वर परियोजना कार्यान्वयन भने २७ बर्षदेखि अलमलमै ।

* रुसी नियन्त्रणमा रहेका युक्रेनका चार प्रान्तमा जनमत संग्रह सुरु/ युक्रेन र पश्चिमा मुलुकको आपत्ति/ थप सेना परिचालनको निर्णयपछि रुस छाड्नेको लर्को ।

* विश्व टेनिसका नायक रोजर फेडेरर व्यावसायिक जीवनबाट संन्यास लिँदै/ अन्तिम खेल आज ।