Kantipur Samachar | कान्तिपुर समाचार, २९ बैशाख २०७९

वैशाख २९, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, २९ बैशाख २०७९

आजको मुख्य समाचार 

* स्थानीय निर्वाचनको सबै तयारी पुरा  / मतदान भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म / एक लाख ४५ हजार उम्मेदवारको भविष्य मतदाताको हातमा / चुनावमा सरिक हुन निर्वाचन आयोगको अपील

* नयाँ जनप्रतिनिधि छान्न घरघरमा उत्साह / भोट हाल्न आतुर मतदाता भन्छन्- सक्षम प्रतिनिधि छान्छौं । 

* निर्वाचनलाई भयरहीत बनाउन साढे दुई लाख सुरक्षाकर्मी तैनाथ / मौन अवधिकै बेला पनि मतदातामाथिको प्रलोभन र दलीय झडपका घटना रोकिएनन् ।  

* महत्वाकांक्षी योजनाहरु कार्यान्यन नहुँदा बजेटप्रतिकै विश्वसनीयतामा प्रश्न / नयाँ बजेट आउन लाग्दा समेत पुरानाकै कार्यविधि बनेन । 

* श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षलाई देश छाड्न प्रतिबन्ध / प्रदर्शनकारीमाथि हिंसा गरेको आरोप / नयाँ प्रधानमन्त्रीको नाम आजै घोषणा गर्ने राष्ट्रपतिको तयारी ।