Kantipur Samachar | कान्तिपुर समाचार, २८ बैशाख २०७९

वैशाख २८, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, २८ बैशाख २०७९

आजको मुख्य समाचार 

* निर्वाचन अघिको मौन अवधिमा समेत आचारसंहिता उल्लंघन / पैसा र प्रलोभनका घटना प्रमाणित भए तत्काल कारबाही गर्ने आयोगको चेतावनी  / भारतसँग जोडिएको सीमानाका सिल ।  

* पर्सि हुने चुनावमा करिब २६ लाख नागरिक मताधिकारबाट वञ्चित हुदै / निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले समेत भोट हाल्न नपाउने / विदेशमा रहेकाहरुको मताधिकार चर्चामै सीमित ।    

 

* महँगीले सिमा नाघ्यो / ९ महिनाको अवधिमा झण्डै साढे ७ प्रतिशतले मूल्यवृद्धि / गरिखाने वर्ग सबैभन्दा बढी मारमा ।  

*  भारतको सर्वोच्च अदालतद्वारा राजद्रोहसम्बन्धी कानुन प्रयोगमा अस्थायी रोक / नयाँ मुद्दा दर्ता नगर्न सरकारलाई निर्देशन  / राजद्रोहमा जेल परेकाहरु धरौटीमा छुट्न सक्ने ।  

*  महिला राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा युगान्डासँग टि-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने  / रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टोली घोषणा ।