Kantipur Samachar | कान्तिपुर समाचार, २५ बैशाख २०७९

वैशाख २५, २०७९
Kantipur Samachar | कान्तिपुर समाचार, २५ बैशाख २०७९

आजको मुख्य समाचार 

* मतदाता शिक्षा कार्यक्रममा निर्वाचन आयोग उदासीन / घरदैलोको साटो डिजिटल प्रणालीमा केन्द्रित हुँदा बदर मत बढ्ने जोखिम / दलहरुलाई पनि छैन वास्ता ।  

* दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन नहुँदा सेवा प्रवाह फितलो / भएको जनशक्ति चुनावमा खटिँदा सेवाग्राही मारमा / न्यायालयमा पनि उस्तै समस्या  ।

* चुनाव खर्चको नाममा एक महिनामै १८ अर्ब बैंकबाट निकालियो  / ऋण तिर्ने बढे / तरलता अभाव भने कायमै । 

  

* युक्रेनको एक विद्यालयमा रुसी सेनाको आक्रमण / आश्रय लिइरहेका ६० जनाको मृत्यु भएको आशंका / ३० जनाको उद्धार ।   

* एशियाली खेलकुदको अन्तिम तयारीमा रहनु पर्ने विभागीय टिमका अधिकांश खेलाडी चुनावमा खटिए /  उपलब्धि प्र

भावित हुने आशंका ।