Pradesh Bishesh | प्रदेश विशेष, ०९ मंसिर २०७८

मंसिर ९, २०७८

प्रदेश विशेषमा आज,

* एमालेको दशौं महाधिवेशनका लागि अध्यक्ष ओलीसहितका नेता कार्यकर्ता चितवनमा  भोलि हुने उद्घाटनको तयारी पूरा ।  

* जनकपुर उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्नै सकेन  चोकचोकमा जलाउँदा स्थानीयका साथै पर्यटकमा नकारात्मक प्रभाव । 

* अरुको हक अधिकारका लागि लड्ने दलित जनप्रतिनिधिहरु नै जातीय विभेदको शिकार  कार्यालयमा साथीबाटै हेपिएको गुनासो ।

* वन्यजन्तुका कारण नेपालगञ्ज विमानस्थल असुरक्षित  बारम्बारको घटनाले समेत प्राधीकरण चेतेन ।