एमाले महाधिवेशनले चितवन झकिझकाउ

मंसिर ९, २०७८

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशनमा भाग लिए एमालेका सबैजसो नेता र प्रति उद्घाटनका लागि नारायणी नदी किनार चिटिक्क बनाइएको छ । स्वयमसेवकहरु अतिथि र प्रतिनिधिको व्यवस्थापनको तयारीमा जुटेका छन्  ।