एमालेले कार्यकारी पदमा महिलालाई स्थान देला ?

मंसिर ९, २०७८

चितवनमा भोलिबाट हुने नेकपा एमालेको १० औँ महाधिवेशनका लागि आज अध्यक्ष केपी शर्मा ओली सहितका शीर्ष नेताहरु चितवन पुग्दैछन् । पदाधिकारी सहितका अन्य नेता तथा कार्यकर्ताहरु पनि चितवन पुग्ने क्रम जारी छ । नारायणी नदीमा हुने उद्घाटन कार्यक्रममा पाँच लाख नेता कार्यकर्ता उतार्ने बताएको एमालेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । सहकर्मी अमृता अनमोलबाट थप जानकारी ।