Pradesh Bishesh | प्रदेश विशेष, २७ असोज २०७८

आश्विन २७, २०७८

प्रदेश विशेषमा आज 

* चाडबाडको बजार अनुगमन कर्मकाण्डी मात्रै/ महंगो मूल्य, गुणस्तरहीन सामान, सरकारी अधिकारी भन्छन- कारबाही गर्न सकिएन ।  

* भारतीय बजारको निर्भरताले सिमावर्ती स्वदेशी बजारको व्यापार घट्दै / भन्सारमा कडाइ नगर्दा राजश्व घाटा । 

* गाउँ शहरमा दशैको चहलपहल / बजारमा भने व्यापार व्यवसाय कम ।

र,

* दशैंका लागि नेपालगन्जमा देखियो पुरै बजार झिलिमिलि / नवदुर्गा भवानीमा धुमधामका साथ पुजा आराधना ।