बंगलादेश बिरुद्धको खेल हेरिरहँदा मुटु धेरै पटक जोड जोडले धड्कियो - पूर्व कप्तान उपेन्द्रमान सिंह

आश्विन २७, २०७८

बंगलादेश संग बराबरी खेलेपनि इतिहास रच्न पर्याप्त हुने अवस्थामा नेपाल मैदान उत्रिएको थियो । तर सुरुवातमै नेपाल एक सुन्यले पछि पर्यो । एक समय हार नजिक पुग्दा निरशा छाएको समर्थकमा त्यती बेला खुशीको सिमा रहेन जब अन्जन बिस्टले पेनाल्टिमा बराबरी गोल फर्काए । पुर्व कप्तान उपेन्द्रमान सिंहले हाम्रा सहकर्मी प्रदिप लेखीसँग गरेको कुराकानी ।