Kantipur Samachar | कान्तिपुर समाचार, ०४ असोज २०७८

आश्विन ४, २०७८

आजको मुख्य समाचार -

*एमाले विभाजनको किचलोले सातवटै प्रदेश सभा ठप्प / विरोधकै बीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित । 

* राज्य सत्ता र दलीय नेतृत्वमा दशकौं पुराना नेताको हालीमुहाली / बाचुन्जेल पद नछाड्ने प्रवृत्तिले नयाँ पुस्ता ओझेलमा / उमेर हद कुरामै सीमित ।

* सेयर बजारमा पहिरो / नेप्से १ सय १४ अंकले घट्यो / लगानीकर्ताले एकै दिन गुमाए डेढ खर्ब । 

* शक्तिराष्ट्र अमेरिका र चीनबीच शीतयुद्ध सुरु हुन लागेको भन्दै राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त / गुटेरेस भन्छन्- टकराव विश्वकै लागि दुर्भाग्य ।

र,

* ए डिभिजन फुटसलमा प्रभातफेरीमाथि द राइजिङ क्लबको ११-६ गोलको जित / मच्छिन्द्रले झरनालाई आठ-शून्यले हरायो ।