Pradesh Bishesh | प्रदेश विशेष, १३ श्रावण २०७८

श्रावण १३, २०७८

प्रदेश विशेषमा आज 

* लुम्बिनी प्रदेश सरकार फेरि धरापमा / जसपाका तीन सांसदको कारवाहीले कांग्रेस उत्साहित । 

* कर्णालीमा सांसद रिझाउने बजेट / ९६ करोडभन्दा बढी रकम सांसदको भागमा ।

* दक्षिणी सीमास्थित चौकीमा खटिन प्रहरीमा तँछाडमछाड / इन्चार्ज तोक्न उच्च तहकै चासो ।

* उपचारमा अहोरात्र खटिने नर्सका गुनासैगुनासा / न स्वास्थ्य सामग्री पाउँछन्, न जोखिम भत्ता नै ।