Pradesh Bishesh | प्रदेश विशेष, १२ श्रावण २०७८

श्रावण १२, २०७८

प्रदेश विशेषमा आज 

* कोरोना संक्रमण फेरि उच्च दरमा बढ्न थाल्यो / प्रदेश १ का कुल संक्रमितमध्ये ९० प्रतिशत तीन जिल्लाका । 

* प्यूठानका खोप केन्द्र भद्रगोल / भीडभाड र ठेलमठेलले झन् जोखिम ।

* धनगढी वर्षेनि डुबानमा / उपमहानगरपालिकाले बनाएकाअधिकांश संरचना त्रुटिपूर्ण । 

* दक्ष जनशक्ति पलायनले पोखराको पर्यटन क्षेत्र जोखिममा / पदयात्राका लागि गाइड र पोर्टर पाउनै मुस्किल ।