कोशी तटीय क्षेत्रमा बर्सेनि कटान, सहायक बाँधसमेत जोखिममा

श्रावण १२, २०७८

कोसी नदी नियन्त्रणको नाममा भारतीय पक्षले दुई वर्षअघि मुल बहाव मोडीदिएपछि सप्तरीस्थित पश्चिमी तटबन्ध जोखिममा त परेकै थियो । पछिल्लोपटक आवश्यक नभएको काम गर्ने र गरिरहेको काम पनि गुणस्तरहीन भएकै कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलुवास्थित कोसीको सहायक बाँधमा कटान गरेको हो । 

कटान गरेको ठाउँ डलुवा पुगेर सहकर्मी आरएन विश्वासले तयार पारेको यो स्थलगत रिपोर्ट