Pradesh Bishesh | प्रदेश विशेष, ०७ श्रावण २०७८

श्रावण ७, २०७८

प्रदेश विशेषमा आज 

* औद्योगिक ग्राम बनाउन प्रदेश एकका स्थानीय तह उदासीन / कतै बजेट अभाव,कतै भने जग्गा नै छैन ।

 

* पहुँचका भरमा अनुदान लिनेले उत्पादन दिनै सकेनन् / विपन्न किसानले मात्र गरे सदुपयोग । 

 

* प्रधानमन्त्री देउवामाथि सुदूरपश्चिमबासीका आशाका चाङ / स्वास्थ्य, शिक्षा र स्वदेशमै रोजगारीको अपेक्षा । 

* कर्णाली सरकारले रकमान्तर गरेर एकै महिनामै सिध्यायो १३ अर्ब / बजेट कार्यान्वयन सन्तोषजनक भएको दावी ।