Pradesh Bishesh | प्रदेश विशेष, २८ जेठ २०७८

जेष्ठ २८, २०७८

प्रदेश विशेषमा आज 

* गण्डकीको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनको दाबी/ ३१ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय  । 

* प्रदेशहरुमा सत्ता टिकाउन मन्त्रालय फुटाउनेदेखि मन्त्री हेरफेरको खेल / ८ जिल्ला भएको प्रदेशमा दश मन्त्रालय ।

* प्रदेशसभामानीति तथा कार्यक्रमको बहस /सत्ता पक्षकै सांसद विरोधमा।

* निषेधाज्ञाले पनि घटेन रोल्पामाकोरोना संक्रमण / परीक्षण गरिएकामध्ये ९० प्रतिशतसम्म संक्रमित ।