Kantipur Samachar | कान्तिपुर समाचार, २७ जेठ २०७८

जेष्ठ २७, २०७८

आजको मुख्य समाचार -

* कामचलाउ प्रधानमन्त्री ओलीले थपे ८ मन्त्री / गृहको जिम्मेवारी अधिकारीलाई / पूर्वगृहमन्त्री पत्नी थापा सञ्चारमा ।  

  

* गण्डकी प्रदेशमा एमाले सरकार ढल्यो / मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल /  

* नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश / संसदले अनुमोदन नगरे कानुनी जटिलता सिर्जना हुने तर्क । 

* कोभिडबाट आज ५९ जनाको मृत्यु / २ हजार ८ सयमा संक्रमण पुष्टि / पीसीआर परीक्षण ९ हजारमा झर्यो । 

 

* म्यानमारमा सैन्य शासकले लोकतन्त्रवादी नेतृ सुचीमाथि लगायो गम्भीर भ्रष्टाचारको आरोप / प्रमाणित भए १५ वर्षसम्म कैद हुन सक्ने ।