अब नेपाली कांग्रेसले के गर्छ ?

वैशाख २८, २०७८

राष्ट्रपतिले दलहरुलाई बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै विपक्षी दलहरु त्यसको तयारीमा लागेका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रले यसअघि नै सरकार बनाउन दाबी पेश गर्ने सहमति गरेका थिए । अब कांग्रेसले के गर्छ ? यसबारे कांग्रेस नेता रमेश लेखकसँग श्रद्धा अर्यालले गरेको कुराकानी ।