Pradesh Bishesh | प्रदेश विशेष, २१ वैशाख २०७८

वैशाख २१, २०७८

Pradesh Bishesh | प्रदेश विशेष, २१ वैशाख २०७८

प्रदेश विशेषमा आज -

* निषेधाज्ञामा पनि मानिसको आउजाउ रोकिएन / गाउँगाउँमा संक्रमणको जोखिम । 

* क्वारेन्टिन र आइसोलेसन बनाउन तछाडमछाड गर्ने स्थानीय तह सयपालि चुपचाप / महामारीप्रति बेवास्ता ।

 

* भक्तपुरका अस्पताल संक्रमितले भरिभराउ / शय्या र अक्सिजनको अभाव । 

* घरमा रहेका संक्रमितको व्यवस्थापनमा सरकारको ध्यान पुगेन / स्वास्थ्य निगरानी र परामर्शशून्य ।