'अक्सिजन सकिँदै थियो तर आँखा अगाडि २०-२५ जना बिरामी थिए'

वैशाख २१, २०७८

 

बाँकेको भेरी अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ। कोविड बिरामीका लागि १४२ वटा शय्या छुट्याइएका छन् तर २ सय १५ भन्दा बढी कोरोना संक्रमितको उपचार हुँदैछ। डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी आफ्नो र परिवारलाई बिर्सेर रातदिन नभमी बिरामीको सेवामा खटिएका छन्। सोही अस्पतालका मेडिकल अफिसर डा शिवम खेतानसँग साजना तामाङले गरेको कुराकानी।