स्वास्थ्य सावधानी तत्काल पालना गरौं : डा सागरकुमार राजभण्डारी

वैशाख ३, २०७८

स्वास्थ्य सावधानी तत्काल पालना गरौं : डा सागरकुमार राजभण्डारी निर्देशक शुक्रराज अस्पताल 

सचेत बनौं 

नेपालमा पनि कोरोनाका नयाँ प्रकारहरु देखिएका छन् । अहिले देखिएका नयाँ प्रकारका भाइरस र पुरानोका बीचमा के फरक छ ? यसले निम्त्याउने जोखिम र बच्ने उपाय के छन् त ? हेरौँ,  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरकुमार राजभण्डारीको यो प्रस्तुति ।