Pradesh Bishesh | प्रदेश विशेष, २३ चैत्र २०७७

चैत्र २३, २०७७

प्रदेश विशेषमा आज 

* प्रदेश १ का मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव फिर्ता / लुम्बिनीमा प्रदेश सभा सदस्य हटाउने कार्यसूची थाँती । 

* भूमिहीनका नाममा जथाभावी लगत संकलन / रुपन्देहीमा मात्र ७५ हजार परिवारको दावी / आयोग अलमलमा । 

* लागु औषध दुर्व्यसनले बाराका युवा जघन्य अपराधमा / खुला सीमा मुख्य कारण ।

* पाल्पामा कोरोना संक्रमण फैलन नदिन सतर्कता अभियान / समुदायस्तरबाट निगरानी र अभिलेख राख्न सुरु ।