Pradesh Bishesh | प्रदेश विशेष, ०१ माघ २०७७

माघ १, २०७७

Pradesh Bishesh | प्रदेश विशेष, ०१ माघ २०७७

प्रदेश विशेषमा आज -

* गुल्मी घटनामा संलग्न झाँक्रीमाथि ज्यान मुद्दाको तयारी / अन्धविश्वास हटाउन लाग्नुपर्ने शिक्षित व्यक्ति नै धामीझाँक्रीको भरमा ।

* आज देशैभर माघे संक्रान्तिको उल्लास / पश्चिम नेपालका थारु बस्ती माघीमय । 

* सरकारकै सहुलियतमा भित्र्याइएका एम्बुलेन्स पनि सेवामुखी भएनन् / बिरामीलाई चाहिएका बेला पाउनै मुस्किल ।

* रुपन्देहीका गौधाम छाडा जनावरको उद्धार र संरक्षणमा जुटे / तीन आश्रममा करिब ६ सय चौपायाको स्याहार ।