Kantipur Samachar | कान्तिपुर समाचार, २१ असार २०७७

असार २१, २०७७

Kantipur Samachar | कान्तिपुर समाचार, २१ असार २०७७

आजको मुख्य समाचार -

* नेकपाको विवाद टुङ्ग्याउन ओली र दाहालबीच आज पनि जुटेन सहमति / गृहकार्यका लागि अनौपचारिक कार्यदल / केन्द्रीय कमिटि बोलाउन माग गर्दै हस्ताक्षर संकलन ।

* नेकपा विवादमा राष्ट्रपतिको सकृयता / शीर्षनेताहरुको शीतलनिवास दौडधुप / राष्ट्रपतिको भूमिका र पदको गरिमामै प्रश्न । 

* काठमाडौं उपत्यकामा एकैदिन ३० संक्रमित थपिए / यात्रा विवरण नै नभएका र संक्रमितको सम्पर्कमै नआएकामा समेत संक्रमण । 

* सरकारी खातामा जम्मा गर्नुपर्ने रकम कर्मचारीले व्यक्तिगत खातामा राखेर अपचलन गर्ने क्रम बढ्यो / ब्याज खानेदेखि सुपरमार्केटसम्ममा लगानी / राजश्व हिनामिनाको छैन निगरानी ।

* एन्फाको आवासीय प्रशिक्षण परिणामहीन / ११ वर्ष तालिम लिएका ८० मध्ये ३ जना मात्रै राष्ट्रिय टिममा ।

थप जानकारीका लागि यस लिंकमा गई २१ असार २०७७, आइतबारको कान्तिपुर समाचार हेर्नुहोस् ।