Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०७७

असार १९, २०७७

Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०७७

आजको मुख्य समाचार -

* पार्टीमा विवाद चर्किएका बेला नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा ३ घण्टा छलफल  / ठोस सहमति केही पनि भएन / एकता खल्बलिन नदिन दोस्रो पुस्ताका नेताको खबरदारी ।

* निष्पक्ष भूमिकामा बस्नुपर्ने संस्था पनि दलीय विवादमा / नेकपाको आन्तरिक किचलोमा राष्ट्रपति र सभामुखलाई समेत मुछियो । 

* आज मात्रै ७ सय ४० जनामा कोरोना भाइरस पुष्टि / मुलुकभर संक्रमितको संख्या १५ हजार नाघ्यो / काठमाडौँको बानेश्वरमा ८५ वर्षे संक्रमितको मृत्यु ।

* कोरोना महामारीले अर्थतन्त्र थलिँदा गरिबी बढ्ने चिन्ता / विश्व बैंक भन्छ- नेपाल निम्न आयबाट निम्न मध्यम आय भएको मुलुकमा उक्लियो ।  

* अफ्रिकी देश बोत्स्वानामा पछिल्लो २ महिनामा ४ सय हात्तीको रहस्यमय मृत्यु / कारण पत्ता लगाउन तीन देशमा नमुना परीक्षण जारी ।

थप जानकारीका लागि यस लिंकमा गई १९ असार २०७७, शुक्रबारको कान्तिपुर समाचार हेर्नुहोस् ।