Pradesh Bishesh | प्रदेश विशेष, १८ असार २०७७

असार १८, २०७७

 

प्रदेश विशेषमा आज -

* कर्णालीमा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको ४० करोड बल्ल निकासा  / आर्थिक वर्षको अन्त्यमा दुरुपयोगको जोखिम।

* कोरोना संक्रमितलाई आसोलेसन र अस्पतालसम्म पुर्‍याउन सवारी र चालक पाउनै मुस्किल  ।  

* लकडाउनका बेला झापा प्रशासनले निकाल्यो जग्गा अधिग्रहणको सूचना / आवेदन दिन समस्या भएको स्थानीयको गुनासो ।

* बाँकेको नरैनापुरमा पोल गाडेको २३ वर्षपछि बल्ल बल्यो बिजुली / सिंचाइँदेखि उद्योगधन्धासम्मका योजनामा आशा ।