Kantipur Samachar | कान्तिपुर समाचार, १८ असार २०७७

असार १८, २०७७

Kantipur Samachar | कान्तिपुर समाचार, १८ असार २०७७

आजको मुख्य समाचार -

* महत्वपूर्ण कार्यसूची छँदै सरकारद्वारा संसद अधिवेशन अप्रत्यासित रुपमा अन्त्य / सत्तारुढ नेकपाभित्रै विरोध / कांग्रेसको पनि अहसमति ।  

* सत्तारुढ नेकपाभित्र द्वन्द्व थप चुलियो / स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित / पार्टी प्रवक्ता नै भन्छन्- एकता गम्भीर संकटमा ।

* आज थप ४ सय ७३ जनामा कोरोना भाइरस पुष्टि / सुदूरपश्चिममा मात्र ३ सय २० जना थपिए / मृतकको संख्या ३१ पुग्यो ।

* म्यानमारमा ढुंगाखानीमा पहिरो खस्दा एक सय २६ जनाको मृत्यु / हराइरहेकाको खोजी र उद्धार जारी ।

* विश्व खेलकुदमा रंगभेदको विकराल रुप / रंगभेदलाई पनि म्याच फिक्सिङ अपराधमा जस्तै कार्वाही गर्न खेलाडीको माग ।

थप जानकारीका लागि यस लिंकमा गई १८ असार २०७७, बिहिबारको कान्तिपुर समाचार हेर्नुहोस् ।