Pradesh Bishesh | प्रदेश विशेष, १६ असार २०७७

असार १६, २०७७

Pradesh Bishesh | प्रदेश विशेष, १६ असार २०७७

प्रदेश विशेषमा आज -

* सुदूरपश्चिम सरकारले एम्बुलेन्स खरिदमा अनियमितता गरेको संसदीय छानविनको ठहर / टेण्डर प्रक्रियामै मिलेमतो ।

* कर्णालीका प्रदेश मन्त्रालय एकै ठाउँमा निर्माणको योजना अलपत्र / संघीय सरकारले दिएन जग्गाको भोगाधिकार ।

* कोरोना रोगथाममा स्थानीय तहको हेल्चेक्र्याइँ /  संक्रमण पुष्टि भएको भोलिपल्टै घर पठाउने हतारो  । 

* काभ्रेको रोशीमा रुखबाटै बोधिचित्त लुट्ने समूह अझै फेला परेन / स्थानीयमा त्रास, प्रहरी अन्योलमा ।

थप जानकारीका लागि यस लिंकमा गई १६ असार २०७७, मंगलबारको प्रदेश विशेष हेर्नुहोस् ।