Pradesh Bishesh | प्रदेश विशेष, १४ असार २०७७

असार १४, २०७७

Pradesh Bishesh | प्रदेश विशेष, १४ असार २०७७

प्रदेश विशेषमा आज -

* प्रदेश एक सरकारप्रति सत्तारूढ सांसदकै आक्रोस/ बजेटदेखि मन्त्रीको कार्यशैलीसम्मको विरोध ।

* राजनीतिक संरक्षणमा संचालित अबैध क्रसर उद्योगमाथि प्रशासनको निगरानी / बाँकेमा २३ उद्योगमा बिजुली काटियो । 

* बेलैमा तटबन्ध नबन्दा सप्तरीमा बाढीको जोखिम झनै बढ्यो / भारतले कोशीको धार एकतर्फी परिवर्तन गरेपछि थप खतरा ।

* रौतहटको गौर अस्पतालको मर्मत र उपकरण खरिदमा अनियमितताको आशंका / खर्च विवरण लुकाएको भन्दै स्थानीय आक्रोसित ।

थप जानकारीका लागि यस लिंकमा गई १४ असार २०७७, आइतबारको प्रदेश विशेष हेर्नुहोस् ।