प्रदेशको बजेट ८ अर्बले घट्यो, स्थानीय तहको ३८ अर्बले बढ्यो

जेष्ठ १६, २०७७

स्रोतको अभावकाबीच प्रदेश र स्थानीय तहलाई दिने बजेट बढाइएको छ । सरकारले सशर्त र समानीकरणअनुदानवापत स्थानीय तहलाई २ खर्ब ५१ अर्ब तथा प्रदेशलाई ९१ अर्ब ५४ करोड छुट्याएको हो ।  प्रदेशको बजेट ८ अर्बले घटेको छ भने स्थानीय तहको बजेट ३८ अर्बले बढेको छ ।