हाम्रो स्वास्थ्य सेवाको प्रणाली र जनशक्तिले धान्न सक्छ ?

चैत्र १३, २०७६

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा यहाँ पनि भयावह अवस्था आउने त होइन ? हाम्रो स्वास्थ्य सेवाको प्रणाली र जनशक्तिले धान्न सक्छ त ? अहिले यी प्रश्न आम रूपमा उठेका छन् । तर जनस्वास्थ्य विज्ञ डाक्टर महेश मास्केले भने सरकारले समयमै लकडाउन लगायत पूर्वसावधानी अपनाएकाले अन्य मुलुकमा जस्तो भयावह अवस्था नआउने बताएका छन् । तर यसका लागि केही दिन सबैले धैर्य गर्नुपर्ने उनको भनाइ छ । प्रस्तुत छ,  हाम्रा सहकर्मी कृपाल गौतमले जनस्वनस्थ्यविद् डाक्टर महेश मास्केसँग गरेको कुराकानी ।

×