Kantipur Samachar | कान्तिपुर समाचार, १२ चैत्र २०७६

चैत्र १२, २०७६

आजको मुख्य समाचार -

* काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण देखियो / संक्रमित व्यक्ति टेकु अस्पतालमा / परीक्षण उपकरण तीन दिनभित्र चीनबाट ल्याउने स्वास्थ्य मन्त्रीको भनाइ

* बिजुलीको खपत बढाउन इन्डक्सन चुलोमा सहुलियत दिने सरकारको निर्णय / अलपत्र परेका विदेशीलाई नजिकको होटलमा १४ दिन क्वारेन्टिनमा राखेर फर्काइने । 

* लकडाउनको दोस्रो दिन सहर र बजार सुनसान / सीमा नाका पूर्ण रुपमा बन्द / घरमै बसेर कोरोना नियन्त्रणमा सघाउन प्रधानमन्त्री र राष्ट्रपतिको आग्रह ।

* कोरोना प्रभावित मुलुकमा कार्यरत नेपालीको सुरक्षाका लागि सबै व्यवस्था मिलाउन दूतावासलाई सरकारको निर्देशन / कामदारसँग प्रत्यक्ष सम्पर्कमा रहन आग्रह ।  

* कोरोना महामारीप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी आलोचित / नेतृत्व गम्भीर नभए भाइरस विश्वबाट नहट्ने विश्व स्वास्थ्य संगठनको चेतावनी ।

×