संकीर्ण राष्ट्रवादमा अल्झिने बेला होइन - बाबुराम भट्टराई

चैत्र १२, २०७६

संघीय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोरोना महामारीसँग जुध्न स्थानीय सरकारको व्यापक परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। कान्तिपुर समाचारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले स‌ंघीय सरकारले नीति नियम बनाउने र स्रोत जुटाउने कार्यमा लाग्ने, प्रदेश सरकारले अनुमगन गर्ने र स्थानीय सरकारले परिचालन र कार्यान्वयनमा लाग्ने हो भने महामारीबाट क्षति कम गर्न सकिने सुझाए ।

×