आफ्नै सुरक्षाका लागि पनि घरबाहिर ननिस्किऔं - गगन थापा

चैत्र १२, २०७६

नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना भाइरसको संक्रमण फैलिन नदिनु अहिले राष्ट्रको मुख्य प्राथमिकता भएकाले त्यसमा सबै ऐक्यबद्ध रहनुपर्ने बताएका छन् । कान्तिपुर समाचारसँग आज कुरा गर्दै नेता थापाले कोरोना संक्रमण भए नभएको परीक्षण तीब्र बनाउँदै काठमाडौंबाहिर पनि तत्काल परीक्षणको थालनी गर्न सरकारलाइ सुझाव दिए ।

×