विपद व्यवस्थापनमा भारतले उचित सहयोग नगरेकामा सरकारको असन्तुष्टि

चैत्र १२, २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको त्रासका कारण भारतीय सीमा क्षेत्रमा रोकिएका नेपाली नागरिकको जिम्मा सरकारले लिने बताएका छन् । तर विपद व्यवस्थापनमा भारतले उचित सहयोग नगरेकामा भने उनले असन्तुष्टि जनाएका छन् । प्रस्तुत छ, हाम्रा सहकर्मी डीपी उपाध्यायको कुराकानी ।

 

×