नेपाल-भारत नक्सा विवाद कसरी समाधान गर्न सकिन्छ ?

कार्तिक २३, २०७६

नेपालको कालापानी क्षेत्रलाई भारतले उसको नक्सामा राखेको विषयमा सरकारले राजनीतिक र कूटनीतिक तहमा छलफल गर्ने बताएको छ ।  यो बिषयलाई कुटनीतिक माध्यमबाट कसरी समाधान गर्न सकिन्छ त ? हाम्रा सहकर्मी नवराज पाण्डेले  पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापासँग कुराकानी गरेका छन्।