Pradesh Bishesh | प्रदेश विशेष, २२ कार्तिक २०७६

कार्तिक २२, २०७६

प्रदेश विशेषमा आज -

* कर्मचारी समायोजनको झमेला अझै सकिएन /  कर्मचारी अभावकै कारण प्रदेश सरकारले योजनै अघि बढाउन सकेनन् ।

* सप्तरीको सीमा क्षेत्रबाट भैँसीदेखि सुनसम्मको तस्करी / तीन महिनामा ५१ लाख रुपैयाँका सामान नियन्त्रणमा ।

* नमूना घोषणा गरिएको विद्यालयका उपकरण नै प्रयोगविहीन /  शिक्षण सिकाइ पुरानै ढर्रामा । 

* जथाभावी खोटो संकलनले मासियो सल्यानको सल्लेरी / वन समूहका पदाधिकारीको व्यापारीसँग मिलेमतो ।