Pradesh Bishesh | प्रदेश विशेष, २९ भाद्र २०७६

भाद्र २९, २०७६

प्रदेश विशेषमा आज -

* लैंगिक एवं सामाजिक समावेशीताको बजेट कटौती / पूर्वाधारमा लगानी ।    

 

* प्रदेश–१ भरीको कृषि योग्य माटोमा अम्लीयपनाको समस्या / अत्यधिक रासायनिक मल र बिषादीको प्रयोग । 

* कर्णाली प्रदेशले स्वीकृत गरेको कर्मचारी भर्ना विषय विवादमा / आफुसँग परामर्श नगरेको भन्दै ट्रेड युनियनको विरोध  

* राप्ती राजमार्ग जीर्ण /  धुलो र हिलोको भयावह अवस्था ।