Kantipur Samachar | कान्तिपुर समाचार, २९ भाद्र २०७६

भाद्र २९, २०७६

आजको मुख्य समाचार -

* बैंकको ऋण नतिर्नेको संख्या ८ हजार नाध्यो / एकै बर्षमा तीन हजार ऋणी कालोसुचिमा / कुल खराब कर्जा करिब ६९ अर्ब । 

* बाँके घटनाबारे गृहमन्त्रीको जवाफबाट प्रमुख प्रतिपक्षी असन्तुष्ट / संघीय संसदको दुवै सदन अबरुद्ध । 

* जग्गा दलालका कारण बाराको सिमराका एउटा वस्ती नै विस्थापनको संघारमा / जग्गाधनी पूर्जा र दशकदेखि तिरो तिरेको रसिद भए पनि जग्गा भने अर्कैको ।  

* मलेसिया रोजगारीका लागि भोलिबाट श्रम स्वीकृति / तीन वर्ष करार अवधि रहेका पुराना मागपत्रमा समेत श्रम स्वीकृति दिन व्यवसायीको माग।

*  हङकङलाइ जोगाउन माग गर्दै बेलायती दूतावास अगाडि प्रदर्शन / चीनलाई सुम्पँदा गरेको स्वतन्त्रताको वाचा पुरा गर्न आव्हान ।