Pradesh Bishesh | प्रदेश विशेष, २८ भाद्र २०७६

भाद्र २८, २०७६

प्रदेश विशेषमा आज -

* स्थानीय तहमा पनि केन्द्रकै मन्त्री हावी हुने प्रवृत्ति / असन्तुष्ट स्थानीय जनप्रतिनिधिद्वारा मन्त्रीको कार्यक्रम बहिष्कार ।

* अर्घाखाँचीका पसलैपिच्छे उपभोग्य सामग्रीको मूल्य फरक / व्यवसायीको मनपरिमा प्रशासन मुकदर्शक । 

* कान्छो जिल्ला रुकुम पूर्वमा सदरमुकाम विवादले संरचना नै बनेनन् / सेवा प्रवाहमा पनि समस्या । 

* झापाका दुई स्थानीय तहका विद्यालयमा आफ्नै पाठ्यक्रम / आचरण सचेतनासँगै मेचे भाषामा पनि पढाइ ।