Pradesh Bishesh | प्रदेश विशेष, २४ भाद्र २०७६

भाद्र २४, २०७६

प्रदेश विशेषमा आज -

* प्रदेश एकमा सत्ताधारी दलमै आरोप-प्रत्यारोप / सांसदहरू भन्छन्- सरकार भ्रष्टाचारी संरक्षणमा लाग्यो ।

 

* नेपालगञ्जको बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा व्यक्तिको कब्जामा / नेता, कर्मचारी र महन्तकै मिलेमतो ।

* सल्यान कपुरकोट क्षेत्रमा बजार र बस्ती पहिरोको जोखिममा / पुरिने डरले हरेक साँझ भागाभाग । 

* पर्वतमा सरकारी सेवाको हरिबिजोग / पशु सेवा केन्द्र एकजना कार्यालय सहयोगीको भरमा ।