Pradesh Bishesh | प्रदेश विशेष, २३ भाद्र २०७६

भाद्र २४, २०७६

प्रदेश विशेषमा आज -

* पोखरा महानगरका प्रमुख वैदेशिक सयर मै व्यस्त / निर्वाचित भएयतामात्रै बाह्रौं पटक विदेश भ्रमणमा ।

* दाङका सामुदायिक विद्यालय कानुनविपरित शुल्क उठाउँदै / नियमनकारी निकाय भने मौन ।

* सडक निर्माणमा भएको लापरबाहीले किसानको खेतै पुरियो /  सिन्धुपाल्चोक इन्द्रावतीका ३५ परिवारको बिल्लीबाँठ।

* किमाथांका-विराटनगरसडक अन्तर्गत भोटेखोलाको ट्रयाक निर्माण दुई वर्षदेखि अलपत्र /  विष्फोटक सामग्री नहुँदा कामै रोकियो ।