कांग्रेस कार्यसमितिको नेतृत्व चयन कसरी हुन्छ त ?

श्रावण २९, २०७६

शीर्ष नेताहरुबीचको लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेसले भदौं २० गतेसम्म संघीय संरचना अनुसार तल्लो तहसम्म समितिहरु निर्माणको मापदण्ड बनाएको छ । 

महाधिवेशनसम्मका लागि अन्तरिम कि निर्वाचित भन्ने विवाद टुङ्याउँदै बनाइएको नयाँ मापदण्ड अनुसार वडादेखि संघीय निर्वाचन क्षेत्रसम्मको कांग्रेस कार्यसमितिको नेतृत्व चयन कसरी हुन्छ त ?