Pradesh Bishesh | प्रदेश विशेष, २८ श्रावण २०७६

श्रावण २८, २०७६

Pradesh Bishesh | प्रदेश विशेष, २८ श्रावण २०७६

प्रदेश विशेषमा आज -

* जनताको मुद्दामा सुदूरपश्चिम सरकारले वास्तै नगरेको प्रदेश सांसदको आरोप / सत्तापक्षीय सांसद नै असन्तुष्ट ।

* संघ र स्थानीय तहको विवादले बुटवलको कृषि बजार अलपत्र / तरकारी थोक खरिद बिक्री भने सडकमै ।

* वैदेशिक रोजगारीबाट फर्केर सल्यानका युवा यातायात व्यवसायमा /अटो रिक्सा चलाएर आम्दानी पनि मनग्गे । 

* झुम्का कारागार बन्यो सुधारगृहको उत्तम नमूना / कैदीका लागि पुस्तकालय र खेलकुदसँगै सीपमूलक तालिम ।

थप जानकारीका लागि यस लिंकमा गई २८ श्रावण २०७६, मंगलबारको प्रदेश विशेष हेर्नुहोस् ।